गण्डकी मेडिकल कलेज,पोखरासंग सेवा प्रवाह खरिद सम्झौता सम्पन्न -सेवा सम्झौता पत्र आदानप्रदान गर्दै जिल्ला प्रवन्धक कृष्णप्रसाद भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घले -अब स्वास्थ्य बीमाको सेवा लिन गण्डकी मे. कलेजलाई प्रथम सेवा बिन्दु राख्न सकिने ।
© 2015 Gandaki Medical College. All rights reserved.