Gandaki Medical College Teaching Hospital & Research Centre (P) Ltd.
निशुल्क सेवामा समर्पीत !
निशुल्क सेवामा समर्पीत !
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत २०७५ सालको माघ महिना भरी यस अस्पताल भित्र संचालित सम्पूर्ण विभागका OPD टिकट निशुल्क गरिएको ब्यहोरा सबैमा जानकारी गराईन्छ ।