Gandaki Medical College
Teaching Hospital & Research Centre (P) Ltd.


स्वास्थ्य शिबिर भोजपुर

भोजपुर जिल्ला रामप्रसादराई गाउँपालिका¸ बैकुण्ठेमा मिति २०७८/११/२६ र २७ गते रामप्रसादराई गाउँपालिकाको आयोजना र गुरासे कल्याणकारी प्रतिष्ठान¸गण्डकी मेडिकल कलेज टिचिङ्ग अस्पतालको संयुक्त प्राविधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरि सम्पन्न भयाे। उक्त शिविरमा ५२९ जना महिला र ३८२ जना पुरुष गरि जम्मा ९११ जना बिरामिहरुले मेडिसिन¸ हाड जोर्नी तथा नसा रोग¸ दन्त रोग¸ प्रसुती तथा स्त्री रोग¸ आखाँ रोग, नाक कान र घाटी सम्बन्धी सेवा लिएका थिए ।