Gandaki Medical College Teaching Hospital & Research Centre (P) Ltd.
दन्त स्वास्थ्य परीक्षण शिविर, वाग्लुङ्ग
धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्र, बागलुङद्वारा रुद्रेपिपल सेकेण्डरी स्कूल बागलुङमा आयोजित दन्त स्वास्थ्य परीक्षण शिविरमा गण्डकी मेडिकल कलेजको सहभागिता । (२०८०-११-२९ देखि २०८०-१२-०५)